पोखरा बस दुर्घटना अपडेट : १९ यात्रु घाइते ( नामावली सहित ) Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

पोखरा बस दुर्घटना अपडेट : १९ यात्रु घाइते ( नामावली सहित ) Gandaki Express


बागलुङबाट पोखरा आउँदै गरेको बस शनिवार साँझ पोखरा महानगरपालिका–२५ हेमजाको भोटे क्याम्पमा दुर्घटना भएको छ ।


ग१ख ९२९७ नम्बरको बस मध्यपहाडी राजमार्गमा सडकमा अनियन्त्रित भई दुर्घटना हुँदा १९ यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्त शर्माले जानकारी दिनुभयो । बसमा ३६ जना यात्रु सवार रहेको प्रहरीको भनाइ छ ।


घाइतेहरुको पोखराका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । तनहुँबाट रिजर्भका लागि बागलुङ गएको बस पोखरा हुँदै तनहुँ फर्किने क्रममा साँझ ७:३० बजेतिर दुर्घटनामा परेको थियो ।

घाईतेहरुको विवरण : 


१.जिल्ला तनहुँ शुक्लागण्डकी न.पा. वडा नं. ११ अलैची बस्ने बर्ष ३९ की कमला सिग्देल दायाँ हातमा चोट रहेको उपचार भई रहेको ।


२.ऐ.ऐ.बस्ने बर्ष ५० कि.ईन्द्र कला भुजेल खुट्टामा चोट रहेको उपचार भई रहेको ।


३.ऐ.ऐ.बस्ने बर्ष ७७ कि.रुपा देबी सिग्देल छातीमा चोट रहेको उपचार भई रहेको ।


४.ऐ.ऐ.बस्ने बर्ष २५ कि.प्रमिला सिग्देल टाउकोमा चोट रहेको उपचार भई रहेको ।


५.ऐ.ऐ.बस्ने बर्ष ४७ कि.सिता सिग्देल टाउको र दायाँ कुममा चोट रहेको उपचार भई रहेको ।


६.ऐ.ऐ.बस्ने बर्ष ६३ को लोकनाथ सिग्देल दायाँ हात र खुट्टामा चोट रहेको उपचार भई रहेको ।


७.ऐ.ऐ.बस्ने बर्ष ५८ को सिता सिग्देल टाउको र ढाडमा चोट रहेको उपचार भई रहेको ।


८.ऐ.ऐ.बस्ने बर्ष ५८ को खेमनारायण सिग्देल बायाँ हातमा चोट रहेको उपचार भई रहेको ।


९.ऐ.ऐ.बस्ने बर्ष २२ की स्वस्तिका सिग्देल दायाँ हातमा चोट रहेको उपचार भई रहेको ।


१०.ऐ.ऐ.बस्ने बर्ष ४८ की शान्ति सिग्देल घाँटी र हाडमा चोट रहेको उपचार भई रहेको ।


११.ऐ.ऐ.बस्ने बर्ष ३० को सागर परियार घाँटी र ढाडमा चोट रहेको उपचार भई रहेको ।


१२.ऐ.ऐ.बस्ने बर्ष ६० को पुर्णचन्द्र सिग्देल पेट र दायाँ हातमा चोट रहेको उपचार भई रहेको ।


१३.ऐ.ऐ.बस्ने बर्ष ६१ को राम प्रसाद सिग्देल  दायाँ हातमा चोट रहेको उपचार भई रहेको ।


१४.ऐ।ए.बस्ने बर्ष ५८ की शारदा सिग्देल दायाँ हातमा चोट रहेको उपचार भई रहेको ।


१५.ऐ.ऐ.बस्ने बर्ष ५७ को अग्नि प्रसाद सिग्देल दायाँ हातमा र कम्मरमा चोट रहेको उपचार भई रहेको ।


१६.ऐ.ऐ.बस्ने बर्ष ४७ की लक्ष्मी सिग्देल टाउको र ढाडमा  चोट रहेको उपचार भई रहेको ।




१७.ऐ.ऐ.बस्ने वर्ष ५० की विष्णु सिग्देल घाँटी र दायाँ खुट्टामा चोट रहेको उपचार भई रहेको ।




१८.ऐ.ऐ.बस्ने वर्ष १८ की अनिषा गौतम ढाडमा चोट रहेको उपचार भई रहेको ।




१९.ऐ.ऐ.बस्ने वर्ष ४३ की विष्णु गौतम बायाँ हात, छाती र खुट्टामा चोट रहेको उपचार भई रहेको ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :