पोखरामा मिनिट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

पोखरामा मिनिट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते - Gandaki Express


वैशाख १०, पोखरा महानगरपालिका वडा नम्बर १५ घलेचोकामा भएको सवारी दुर्घटनामा दुई जना घाइते भएका छन् ।  

ग १ क २७१७ नम्बर प्लेटको मिनी  ट्रकले  ग ५ प ७२६९ नम्बरको मोटरसाइकललाई बेलुका  ८ बजेको समयमा  ठक्कर दिँदा मोटर साइकलमा सवार दुई जना घाइते भएका छन् । 

घाइते हुनेमा मोटरसाइकलको पछाडि बस्ने निर्जला अधिकारी र उनका ६ वर्षीय छोरा रहेका छन् । मोटरसाइकल चालक  सकुशल छन् भने घाइते निर्जलाको खुट्टामा चोट लागेको छ । 

यस सम्बन्धमा थप विवरण प्राप्त हुन् बाँकी छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :