मलामी गएका एक जना नुहाउने क्रममा नदिमा डुबेर बेपत्ता - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

मलामी गएका एक जना नुहाउने क्रममा नदिमा डुबेर बेपत्ता - Gandaki Express


रुकुम पश्चिममा भेरी नदिमा डुबेर एकजना बेपत्ता भएका छन् । चौरजहरी नगरपालिका -९, का ६१ वर्षीय नारायण खड्का नदिमा डुबेर बेपत्ता भएका हुन् ।


जिल्ला प्रहरी कार्यालयले आफन्तको मलामी गएका खड्काको नुहाउने क्रममा नदिमा डुबेर बेपत्ता भएको बताएको छ । वडानम्बर -३ को रानीसागर स्थित भेरी नदिमा डुबेर बेपत्ता भएको खबर प्राप्त हुनासाथ प्रहरीले खड्काको खोजी कार्य जारी राखेको जानकारी दिएको छ ।


इलाका प्रहरी कार्यालय चौरजहारीका प्रहरी निरीक्षक इश्वर देव गिरीको कमाण्डमा ७ जनाको प्रहरी टोली बेपत्ताको खोजतलासमा लागेको बताइएको छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :