अमेरिकी डाइभर्सिटी भिसा (डिभी) २०२५ को नतिजा आज , यसरी हेर्न सकिन्छ - EDV Result

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

अमेरिकी डाइभर्सिटी भिसा (डिभी) २०२५ को नतिजा आज , यसरी हेर्न सकिन्छ - EDV Result


काठमाडौँ, वैशाख २२ गते । अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा आज आउँदै छ । नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत डिभीको नतिजा आज आउने जानकारी दिएको हो ।


दूतावासले वैशाख २२ गते राति ९ बजेबाट आफ्नो कनफरमेसन नम्बर यहाँ क्लीक गरेर नतिजा हेर्न सक्ने जनाएको छ ।


यो नै डिभीको नतिजा थाहा पाउने एक मात्र तरिका भएको दूतावासले जानकारी दिएको छ ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :