भ्यान अनियन्त्रित भएर दुर्घटना हुँदा दुई जना घाइते - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

भ्यान अनियन्त्रित भएर दुर्घटना हुँदा दुई जना घाइते - Gandaki Express


 भ्यान दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । 


अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका–२ कुरमा लु ३ त ४३५८ नम्बरको मारुती भ्यान आइतबार दुर्घटना  भएको हो ।


दुर्घटनामा दुईजना घाइते भएको प्रहरी प्रमुख प्रतीकसिंह राठौरले जानकारी दिनुभयो । भ्यान बुटवलबाट प्युठान जाँदै गर्दा दुर्घटना भएको जनाइएको छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :