नुहाउने क्रममा डुबेर बेपत्ता भएका एक जनाको शव फेला - gandaki express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

नुहाउने क्रममा डुबेर बेपत्ता भएका एक जनाको शव फेला - gandaki express


डोटीको शिखर नगरपालिका–८ लुवाखडीस्थित सेती नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका एक जनाको शव फेला परेको छ ।


कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–३ बस्ने ३८ वर्षीय नरबहादुर तामाङ यही १७ गते नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता हुनुभएको थियो ।


नं. ७ बैद्यनाथ बाहिनी मुख्यालय धनगढीबाट खटिएको गोताखोर टोलीले तामाङको शव नदीको २० फिट गहिराइबाट बुधबार निकालेको हो । तामाङको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सिलगढीमा पठाइएको छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :