स्याङ्जामा केही दिनदेखि हराएका दुर्गा मृत भेटिए - Syangja Update

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

स्याङ्जामा केही दिनदेखि हराएका दुर्गा मृत भेटिए - Syangja Update


स्याङ्जामा एक व्यक्ति मृत भेटिएका छन् । 

चापाकोट नगरपालिका वडा नम्बर  ९ का अन्दाजी ३० वर्षीय दुर्गा बहादुर थापा (सफल)  मृत भेटिएका हुन् । 

रामपुर नगरपालिका ८ भुजातस्थित कालीगण्डकी किनारमा माछा मार्न गएका माझीले मृतक युवकको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

गत आइतबारदेखि हराएका दुर्गा बिहीबार मृत भेटिएका हुन् ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :