स्याङ्जामा ९ वर्षीय बालिकालाई यौन दुरुपयोग गरी फरार रहेका पौडेल एक वर्षपछि पक्राउ - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

स्याङ्जामा ९ वर्षीय बालिकालाई यौन दुरुपयोग गरी फरार रहेका पौडेल एक वर्षपछि पक्राउ - Gandaki Express


असार २०, स्याङ्जामा  बाल यौन दुरुपयोग मुद्दामा संलग्न रही  विगत १ वर्ष देखी फरार एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

९  वर्षीय बालिकालाई यौन दुरुपयोग गरेको ठहर भई बाल यौन दुरुपयोग मुद्दामा २०७९ चैत देखि फरार रहेका स्याङ्जा वालिङ नगरपालिका वडा नं. ११ भकभका बस्ने  ६५ वर्षीय भीम बहादुर पौडेललाई प्रहरीले पक्राउ गरेको हो ।

०७९ साल चैत २० गतेको स्याङ्जा जिल्ला अदालतको फैसलाले  ६ महिना १७ दिन कैद सजाय  तोकिएका पौडेल प्रहरीको खोजिलिस्टमा थिए ।

वडा प्रहरी कार्यालय वालिङ स्याङ्जाबाट खटिएको प्रहरी टोलीले  निजकै घरबाट पौडेललाई पक्राउ गरेको हो ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :