पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध , पन्छाउन समय लाग्ने - Gandaki Express
Type Here to Get Search Results !

ads

पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध , पन्छाउन समय लाग्ने - Gandaki Express

Top Post Ad


साउन ७, धादिङ पृथ्वी राजमार्गको मौवाखोला-मुग्लिन सडक खण्ड अबरुद्ध भएको छ । 


धादिङ र चितवनको सिमाना ईच्छाकामना गाउँपालिका फिस्लिङ नजिकै राति परेको वर्षाले बजार नजिकै पहिरो खस्दा सडक अवरुद्ध भयको हो ।


अबरुद्ध सडकका कारण राजधानी प्रवेशका लागि आएका सवारीका साधन र राजधानीबाट देशका विभिन्न भागमा जान हिडेका सवारीका साधन बाटोमै रोकिएका छन् । 


पहिरो ठुलो भएकोले सफा गर्न केहि समय लाग्ने प्रहरीले जनाएको छ ।

Below Post Ad

प्रतिक्रिया :

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.