कक्षा १२ को नतिजा सार्वजनिक : नियमिततर्फ ५२.९१ प्रतिशत उत्तीर्ण ( नतिजा यसरी हेर्नुहोस्) - Class 12 Result

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

कक्षा १२ को नतिजा सार्वजनिक : नियमिततर्फ ५२.९१ प्रतिशत उत्तीर्ण ( नतिजा यसरी हेर्नुहोस्) - Class 12 Result


 साउन १८ गते । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार बिहान कक्षा १२ को नतिजा सार्वजनिक गरेको हो ।


गत वैशाख १४ गतेबाट सञ्चालित परीक्षामा पाँच हजार ५४२ विद्यालयका नियमित तर्फ करिब चार लाख परीक्षार्थी सहभागी थिए ।


सार्वजनिक गरिएको नतिजा अनुसार नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण (ग्रेडेड) भएका छन् ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :