भारी वर्षाका कारण उच्च जोखिममा रहेका ३४ जिल्लाहरू यी हुन् - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

भारी वर्षाका कारण उच्च जोखिममा रहेका ३४ जिल्लाहरू यी हुन् - Gandaki Express


साउन २२, जल तथा मौसम विज्ञान विभागले साउन २२ र २३ गते भारी वर्षा र अति भारी वर्षा हुनसक्ने र यसले पाँच

वटा प्रदेशका विभिन्न जिल्लाहरु उच्च जोखिममा रहने प्रक्षेपण गरेको छ।


विभागलेका अनुसार  उच्च जोखिममा रहेका जिल्लाहरुमा कोशी प्रदेशमा ताप्लेजुङ्ग, पाँचथर, संखुवासभा, तेह्रथुम छन् भने बागमती प्रदेशमा रसुवा, चितवन, सिन्धुपाल्चोक, धादिङ्ग, नुवाकोट, दोलखा रहेका छन्। त्यसैगरी गण्डकी प्रदेशमा म्याग्दी, बाग्लुङ्ग, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, नवलपरासी पूर्व, लमजुङ्ग, गोरखा छन्।


लुम्बिनी प्रदेशमाकपिलवस्तु, रुपन्देही, पाल्पा, गुल्मी, दाङ्ग, बाँके, बर्दिया, प्युठान, अर्घाखाँची र रुकुम पश्चिम रहेका छन्।


त्यस्तै सुदूरपश्चिम प्रदेशमा कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटी र बैतडी उच्च जोखिममा रहेका छन्।


उक्त जिल्लाहरुमा अति भारी वर्षाका कारण विपद्का घटना बढ्न सक्ने विभागले उच्च सर्तकता अपनाउन आग्रह गरेको छ ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :