पृथ्वीराजमार्गमा गुडिरहेको माइक्रोमाथी पहिरो ,केही यात्रु घाइते -Gandaki express

Breaking Posts

Type Here to Get Search Results !

ads

पृथ्वीराजमार्गमा गुडिरहेको माइक्रोमाथी पहिरो ,केही यात्रु घाइते -Gandaki express

Top Post Ad


साउन २१, पृथ्वीराजमार्ग अन्तर्गत धादिङको गजुरी नजिकै बाङ्गेमा सडकमाथिबाट पहिरो खस्दा राजमार्ग अबरुद्ध बनेको छ ।


गजुरी नजिकै बाङ्गेमा सुख्खा पहिरो खसेको हो । पहिरोले एउटा माइक्रोबसमा क्षति पुगेको छ भने केही यात्रु घाइते भएका छन् ।


पहिरोमा परेको माइक्रोबसका यात्रुलाइ उद्दार गरि उपचारका लागि गजुरी अस्पताल पठाइएको छ । सुख्खा पहिरो खसिरहेकोले राजमार्ग अबरुद्ध बनेको छ, जसका कारण राजधानी काठमाडौ भित्रने र बाहिरने सवारी साधन रोकिएका छन् ।

Below Post Ad

प्रतिक्रिया :

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.