गण्डकी प्रदेश सरकारका मन्त्री दीपक मनाङेको राजनीमा - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

गण्डकी प्रदेश सरकारका मन्त्री दीपक मनाङेको राजनीमा - Gandaki Express


भदौ १७, गण्डकी प्रदेश सरकारका मन्त्री दीपक मनाङेले मन्त्रीपदबाट राजीनामा दिएका छन् ।


मन्त्री मनाङेका स्वकीय सचिव सन्तोष अधिकारीले आज मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय पुगेर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई राजीनामा बुझाएको मुख्यमन्त्रीका प्रेस संयोजक नरहरी सापकोटाले जानकारी दिए ।


मनाङेलाई राजीनमा पत्र बुझाए पनि स्वीकृत भने भइनसकेको  प्रेस संयोजक सापकोटाले बताए  । भौतिक पूर्वाधारमन्त्री रहेका मनाङेलाई  वन मन्त्रालयको जिम्मेवारी दिएसँगै असन्तुष्ट व्यक्त गरेका थिए ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :