नारायणगढ-मुग्लिङ सडक खण्ड अन्तर्गत ९ किलोमा सडक भासियो - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

नारायणगढ-मुग्लिङ सडक खण्ड अन्तर्गत ९ किलोमा सडक भासियो - Gandaki Express


आश्विन १२, नारायणगढ-मुग्लिङ्ग सडक खण्ड अन्तर्गत ९ किलोमा सडक भाँसिएको छ ।


सडक दबेको कारण ठूला सवारीसाधन आवागमन पूर्णरूपमा अवरोध भएको सडक डिभिजन कार्यालय भरतपुरले जानकारी दिएको छ । 


सडक भाँसिएको ठाउमा एउटा गाडी पल्टिएको छ । भाँसिएको ठाउँमा ग्रावेल फिलिङ्ग गरी  मर्मतको कार्य हुँदै गरेकोले, उक्त सडक खण्डमा आवश्यक सावधानीका साथ सजकता अपनाई प्रयोग गर्न सडक डिभिजन कार्यालयले अनुरोध गरेको छ ।


लगातारको बर्षाको कारणले गएराती यस सडकमा यातायातमा रोक लगाइएको थियो ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :