लमजुङ जीप दुर्घटना अपडेट : २२ जना घाइते, पाँच जनाको अवस्था गम्भीर - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

लमजुङ जीप दुर्घटना अपडेट : २२ जना घाइते, पाँच जनाको अवस्था गम्भीर - Gandaki Express


आश्विन २७, लमजुङको सारिङबाट सदरमुकाम बेंशीसहर जाँदै गरेको ग १ ज ८५५१ नम्बरको जीप मकैडाँडा मोडमा दुर्घटना भएकाे छ । दुर्घटनामा परि चालकसहित २२ जना घाइते भएका छन् भने घाइतेहरुमध्ये पाँच जनाको अवस्था गम्भीर रहेकाे छ ।


गंभिर घाइतेहरुमध्ये ४ जनाको टाउकोमा चोट लागेका कारण उपचारका लागि चितवन लगिएको छ ।


गम्भीर घाइते भएका पाँच जनालाई चितवनको भरतपुर रेफर गरिएकाे जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक राजकिशोर साहले लाई जानकारी दिनुभएकाे हाे । यस्तै, अन्य घाइतेकाे जिल्ला सदरमुकाममै उपचार भइरहेको छ  ।


जीप आज बिहान ११ः२० मा दुर्घटनामा परेको बताइएको छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :