खाली चेक दिएर ९० लाख ठगी गर्ने पक्राउ

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

खाली चेक दिएर ९० लाख ठगी गर्ने पक्राउ


असार १२ गते । बैङ्किङ कसुरका फरार रहेका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको तादी गापा २ घर भई हाल काठमाडौँ ११ बबरमहल बस्ने ३९ वर्षीय प्रकाश कट्टेल रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो । 


उनले सृजन प्याकुरेलको नब्बे लाख रुपियाँ रकम लिएर खाली चेक दिई ठगी गरेको थियो । उनलाई थप अनुसन्धान र कारबाहीका लागि  जिल्ला प्रहरी कार्यालय मोरङ पठाइएको छ । 

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :