पोखराबाट छुटेको कार तनहुँमा दुर्घटना , ३ जना घाइते - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

पोखराबाट छुटेको कार तनहुँमा दुर्घटना , ३ जना घाइते - Gandaki Express


चैत्र १७, तनहुँमा भएको सवारी दुर्घटनामा तीन यात्रु घाइते भएका छन् ।  


पृथ्वीराज मार्गमा पर्ने तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीमा शनिवार बिहान ८ः२० को समयमा कार  बसमा ठक्कर खाँदा तीन यात्रु घाइते भएका हुन् ।  


पोखराबाट छुटेको बाग्मती बि ए सी ५७० नम्बरको  कार ना ५ ख ५३५९ नं को रोकी राखेको बसको पछाडिको भागमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।


घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ  ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :