स्याङ्जामा आफ्ना बुवाको मृत्यु पश्चात् दुखमा बसेका दुई भाइ एसइई परीक्षामा सहभागी - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

स्याङ्जामा आफ्ना बुवाको मृत्यु पश्चात् दुखमा बसेका दुई भाइ एसइई परीक्षामा सहभागी - Gandaki Express


स्याङ्जा , चैत्र १५ गते ।  दुखमा परेका स्याङ्जाका दुई भाइ पनि आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी भएका छन् ।

पुतली बजार नगरपालिका ४ स्थित सरस्वती माध्यमिक विद्यालय परीक्षा  केन्द्रबाट सङ्गम क्षेत्री र सौगात क्षेत्रीले आजको पहिलो दिनको परीक्षामा सहभागी जनाएका हुन् । 

यति बेला उनीहरू आफ्ना बाबाको मृत्यु पश्चात्को संस्कारमै छन् । संस्कारको आज चौथो दिन हो ।  

उनीहरू दुवै जना सिद्धार्थ मावि फेदिखोलाका विद्यार्थी हुन्  ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :