चैत्र १८, नेपाल आयल निगमले सोमबारदेखि लागु हुने गरी पेट्रोलको मूल्य बढाएको छ ।
केही दिन अगाडी लिटरमा १ रुपैयाँले घटाएको निगमले आज भने पेट्रोलमा चार रुपैयाँले मूल्य बढाएको हो ।
पछिल्लो तथ्याङ्क अनुसार डिजेल र मट्टितेलमा रु. ०.३९, हवाई इन्धनमा रु. ०.३८ र एल.पी. ग्यासमा प्रतिसिलिन्डर रु.२७.४४ ले घटेर आएको निगमले जनाएको छ ।