उसिनेको अण्डा खाँदा घाँटीमा अड्किएर एक जनाको ज्यान गयो - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

उसिनेको अण्डा खाँदा घाँटीमा अड्किएर एक जनाको ज्यान गयो - Gandaki Express


चैत्र १०,  उसिनेको अण्डा खाँदा घाँटीमा अड्किएर एक जनाको ज्यान गएको छ ।  ओखलढुङ्गामा मोलुङ गाउँपालिका–२ रामपुरका ४५ वर्षीय काजीको उसिनेको अण्डा खाँदा घाँटीमा अड्किएर ज्यान गएको हो । 


प्रहरीका अनुसार  शुक्रबार साँझ ६ बजेको समयमा बरुणेश्वर रामपुरको एक होटलमा अत्यधिक मदिरा सेवन गरी उसिनेको अण्डा खानेक्रममा उनको ज्यान गएको हो । 

 अण्डा निल्ने क्रममा  घाँटीमा अड्किएर श्वास फेर्न नसकेपछि उनको ज्यान गएको हो  । 


भुजेलको शवलाई पोस्टमार्टम गरी आफन्तलाई जिम्मा लगाइएको प्रहरीले जनाएको  छ । 

प्रहरीका अनुसार यस सम्बन्धमा  थप अनुसन्धान भइरहेको छ । 

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :