नाबालिकालाई एकान्तमा भेट्न बोलाएर बलात्कार गरेको आरोपमा एक जना युवा पक्राउ - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

नाबालिकालाई एकान्तमा भेट्न बोलाएर बलात्कार गरेको आरोपमा एक जना युवा पक्राउ - Gandaki Express


चैत १३ गते । नाबालिका बलात्कार गरेको आरोपमा प्रहरीले एक जना युवालाई पक्राउ गरेको छ । 

गोरखा नगरपालिका – १० बिरेनचोकका २२ वर्षीय मदन थापा मगरलाई जिल्ला प्रहरी कार्यालय गोरखाले  नाबालिका बलात्कार गरेको आरोपमा पक्राउ गरेको हो । 

प्रहरीका  अनुसार यही चैत १० गते शनिवार बेलुका ११ बजेको समयमा नाबालिकालाई रातको समयमा एकान्त स्थानमा भेट्न बोलाई जबरजस्ती बलात्कार गरेको भन्दै परिवारले दिएको उजुरी पछि मगरलाई आइतबार पक्राउ गरी मुद्दा दर्ता गरिएको जनाएको छ । 

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :