नर्सिङ कलेजको साढे पाँच तलाबाट हाम फालेकी छात्राको मृत्यु

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

नर्सिङ कलेजको साढे पाँच तलाबाट हाम फालेकी छात्राको मृत्यु

 

चैत २३ गते । दोलखा सदरमुकाम चरिकोटस्थित च्छोरोल्पा नर्सिङ कलेजको साढे पाँच तलाबाट  हाम फालेकी छात्राको मृत्यु भएको छ। 

बिहीबार बेलुका भवनको साढे पाँच तलाबाट बिहीबार साँझ हाम फालेर गम्भीर घाइते बनेकी करुणा अधिकारीको उपचारको क्रममा मृत्यु भएको हो।


घाइते भएकी अधिकारीलाई उपचारका लागि काठमाडौँ पुर्‍याएको थियो। 

उपचारको क्रममा भक्तपुरस्थित मध्यपुर अस्पतालमा गए राति  उहाँको निधन भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।


पोखराकी घर भएकी अधिकारी कलेजमा पिसिएल नर्सिङको पहिलो वर्षमा अध्ययनरत रहनुभएको थियो। प्रारम्भिक अनुसन्धानको क्रममा छात्रा अधिकारी स्वास्थ्यमा समस्या  रहेको देखिएको प्रहरीले जनाएको छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :