मावली घरमा बस्दै आएकी बालिकालाई एक्लै पारी जबरजस्ती करणी गर्ने एक जना पक्राउ - Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

मावली घरमा बस्दै आएकी बालिकालाई एक्लै पारी जबरजस्ती करणी गर्ने एक जना पक्राउ - Express


बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवालाई प्रहरीले पक्राउ परेको छ।


घरमा कोही नभएको बेला  बालिकालाई ललाई फकाइ गरी जबरजस्ती करणी गरेको अभियोगमा खोटाङको  दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ डाँडागाउ नालीका ३५ वर्षीय प्रकाश परियारलाई प्रहरीले पक्राउ गरेको हो। 

मावली घरमा बस्दैआएकी बालिकालाई परियारले बिहीबार दिउँसो घरमा कोही नभएको मौका छोपेर जबरजस्ती करणी गरेको  प्रहरीले जनाएको छ


बालिकालाई जबरजस्ती करणी गरेको खबर पाए लगत्तै प्रहरीचौकी दिप्रुङ चुईचुम्माबाट खटिएका प्रहरी टोलीले अभियुक्त परियारलाई पक्राउ गरेको हो।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :