स्याङ्जामा जङ्गलमा लागेको आगो निभाउने क्रममा एक महिलाको ज्यान गयो - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

स्याङ्जामा जङ्गलमा लागेको आगो निभाउने क्रममा एक महिलाको ज्यान गयो - Gandaki Express


स्याङ्जा , वैशाख ६ गते । स्याङ्जामा जङ्गलमा लागेको आगो निभाउने क्रममा एक जनाको ज्यान गएको छ ।

स्याङ्जा बिरुवा गाउँपालिका वडा नम्बर ०७ कुमेरदुङ बस्ने वर्ष ७४ की रेउसरी गुरुङको आगो निभाउने क्रममा ज्यान गएको हो ।

गुरुङले आफ्नो बारीमा आज दिउँसो  पौने चार बजेको समयमा कोदोको बिउ राख्नलाई पात-पतिङ्गर जलाउने क्रममा आगो जङ्गलमा सल्कन गएको बताइएको छ ।

सोही आगो निभाउने क्रममा उनको ज्यान गएको हो ।

यश सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :