प्रहरीद्वारा करिब आठ लाख रुपैयाँ बराबरका विभिन्न सामान बरामद - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

प्रहरीद्वारा करिब आठ लाख रुपैयाँ बराबरका विभिन्न सामान बरामद - Gandaki Express


सशस्त्र प्रहरीले ७ लाख ५५ हजार ५ सय ७० रुपैयाँ बराबरको विभिन्न सामान बरामद गरेको छ । 

रौतहट जिल्लाको परोहा नगरपालिका–९ खाँप इलाकाबाट प्रहरीले उक्त सामान बरामद गरेको हो ।

भारतबाट अवैध रूपमा भन्सार छली नेपालतर्फ ल्याई सीमा इलाका नजिकै लुकाई छिपाई राखेको अवस्थामा प्रहरीले बरामद गरेको हो । बरामद भएका सामानहरूमा  विभिन्न किसिमका लत्ताकपडा, औषधी, सुर्तीजन्य पदार्थ र चप्पलहरू रहेका छन्  ।

प्रहरीले  उक्त  सामान गौर भन्सार कार्यालय रौतहटमा बुझाइएको छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :