पोखरा आउँदै गरेको कार तनहुँमा दुर्घटना हुँदा चार जना घाइते - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

पोखरा आउँदै गरेको कार तनहुँमा दुर्घटना हुँदा चार जना घाइते - Gandaki Express


पोखरा  - तनहुँमा भएको सवारी दुर्घटनामा ४ जना घाइते भएका छन् ।

काठमाडौँबाट पोखरा आउँदै गरेको   बा०१-०२८च ०७२५ नम्बरको कार तनहुँको व्यास नगरपालिका वडा नं. १२ कमलवारिमा दुर्घटना हुँदा ४ जना घाइते भएका हुन्  ।

दुर्घटनामा  २९ वर्षीय श्वेता कपाली र  आयुष्यमा गिरी, ५२ वर्षकी सरिता लामा र ३३ वर्षीय  सुजना कपाली घाइते भएको प्रहरीले जनाएको छ  ।

घाइते भएका  गिरी र लामालाई उपचारको लागि  काठमाडौँ पठाइएको छ भने अन्यको  दमौलीस्थित रत्नहरि अस्पतालमा उपचार भइरहेको छ ।

कार अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको थियो ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :