बक्यौता कर नबुझाउने १५ वटा कम्पनी यिनै हुन् , नामावली सहित - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

बक्यौता कर नबुझाउने १५ वटा कम्पनी यिनै हुन् , नामावली सहित - Gandaki Express


बक्यौता कर नबुझाउने १५ वटा कम्पनीलाई तत्काल राजश्व बुझाउन भन्दै ताकेता गरेको छ । मध्यम स्तरीय करदाता कार्यालय, बबरमहलले सूचना जारी गर्दै तत्काल कर दाखिला गर्न नामावली सहितको सूचना जारी गरेको हो । 


करदाताहरूलाई कर बक्यौता रकम दाखिला गर्न फोन सम्पर्क, एसएमएस, इमेल तथा पत्राचार गरी जानकारी गराए पनि बेवास्ता गरेको कार्यालयको आरोप छ । वैशाख ४ गते सूचना जरी गर्दै सूचना प्रकाशन भएको मितिले १५ (पन्ध्र) दिन भित्र बक्यौता फरफारख गर्न भनेको छ ।


फरफारख नभएमा आयकर बक्यौताको हकमा आयकर ऐन, २०५८ को दफा १०४ देखि दफा १११ सम्म तथा मूल्य अभिवृद्धि कर बक्यौताको हकमा मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा २१ मा उल्लेखित कुनै वा सबै प्रक्रिया अपनाई कानुनी कारबाही हुने जनाएको छ । 


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :