आफैँले चलाएको गोली लागेर एक प्रहरी जवानको मृत्यु - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

आफैँले चलाएको गोली लागेर एक प्रहरी जवानको मृत्यु - Gandaki Express


साउन १९, आफैँले चलाएको गोली लागेर एक प्रहरी जवानको मृत्यु भएको छ। नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा कार्यरत नेपाली सेनाका जवान २२ वर्षीय सुदीप मिजारको आफैँले चलाएको गोली लागेर मृत्यु भएको हो।

आज दिउँसो कोत घरमा रहेको ५ दशमलव ५६ एमएमको मिनी गनले आफैँले आफ्नो घाँटीमा गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।

मिजार धादिङ गल्छी गाउँपालिका–४ घर भई श्री गोरखगण कसरा चितवन दरबन्दी भई हाल नयाँ गोरख गण ‘ख’ गुल्म अमलटारी बाँदर झुला पोस्टमा कार्यरत थिए । 

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :