भगवान कृष्णको दर्शन गरी हेर्नुहोस् भदौ ११ गते मङ्गलबारको तपाइको राशिफल - Rashifal

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

भगवान कृष्णको दर्शन गरी हेर्नुहोस् भदौ ११ गते मङ्गलबारको तपाइको राशिफल - Rashifal


मेष : दिन शुभ फलदायक छ । शारीरिक स्वस्थता, लाभ, सन्तोष, द्रव्यलाभ, उत्तम भोजन होला ।


वृष : समय शुभ छ । राज्यसुख, राजनीतिक सफलता, कार्यसिद्धि, शारीरिक स्वस्थता होला ।


मिथुन:दिनको शुरुवातमा स्वास्थ्य समस्या देखिए पनि मध्याह्नपछि भने सुख–समृद्धि हुनेछ ।


कर्कट : समय शुभ छ । समस्याको समाधान, मान–सम्मान होला तर मध्याह्नपछि भने कष्ट होला।


सिंह : दिन शुभ फलदायक छ । आर्थिक लाभ, सफलता, प्रतिस्पर्धामा विजय, प्रतिष्ठामा वृद्धि होला ।


कन्या : शुभ समयको आगमन भएकाले कार्यसिद्धि, सुख–सन्तोष, शत्रु विजय, पारिवारिक सुख हुनेछ।


तुला : दिनको शुरूमा पेट गडबड, तनाव भए पनि दिउँसोबाट कार्य सफल, तनाव मुक्त होला।


वृश्चिक : धन–प्रतिष्ठा वृद्धि, सफलताको योग भए पनि दिउँसोबाट भने तनाव नहोला भन्न सकिन्न।


धनु : दिन शुभ भएकाले आर्थिक लाभ, पराक्रम वृद्धि, उन्नति–प्रगतिको अवसर, प्रसन्नता छाउला।


मकर : सानै प्रयासबाट पनि अन्नलाभ, उत्तम भोजन, आर्थिक लाभ, कार्य सफल हुने देखिन्छ।


कुम्भ : शुरूमा खर्च, कार्य बाधा भए पनि मध्याह्नबाट सुख, उपहारादि वस्तु प्राप्ति हुने देखिन्छ।


मीन : मिष्ठान्न भोजन, द्रव्यलाभको सम्भावना छ तर दिउँसोदेखि भने स्वास्थ्य समस्या, खर्च होला।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :