११ किलो अबैध लागु औषध गाँजासहित दुई जना पक्राउ - Gandaki Express

Breaking Posts

Type Here to Get Search Results !

ads

११ किलो अबैध लागु औषध गाँजासहित दुई जना पक्राउ - Gandaki Express

Top Post Ad


आश्विन १५, इलाका प्रहरी कार्यालयले गजुरीले ११  किलो अबैध लागु औषध गाँजासहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।


उनीहरुलाई आज बिहान गल्छी गाउँपालिकाको गल्छी बजारबाट पक्राउ गरिएको हो ।


पक्राउ पर्नेमा रुपन्देहीको शिध्दार्थ नगरपालिका घर भएका दानबहादुर बिक र सोही जिल्ला सती गाउँपालिका वडा नम्बर २ बस्ने चन्दु हरिजन रहेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ।


पक्राउ परेकाहरूलाई थप अनुसन्धान का लागि गजुरीमा नै राखिएको छ ।

Below Post Ad

प्रतिक्रिया :

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.