स्याङ्जामा जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

स्याङ्जामा जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ - Gandaki Express


स्याङ्जा ।  स्याङ्जामा बोल्न नसक्ने महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।


हरिनास गाउँपालिका–४ का ४५ को टुक बहादुर थापालाई प्रहरीले पक्राउ गरेको हो । 

राम्रोसँग बोल्न नसक्ने बौद्धिक अपाङ्गता भएकी ३० वर्षीय परिवर्तित नाम ‘०८१-०८२ आँधिखोला ८१’ लाई फकाई जंगलमा लगी धाक धम्की दिई, डर त्रासमा पारी जबरजस्तीकरणी गरेको आरोपमा थापालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरि प्रसाद पौडेलले जानकरी  दिए । 


घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :