गोरखामा बरको रुखबाट लडेर एक जनाको मृत्यु - Brighter Network

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

गोरखामा बरको रुखबाट लडेर एक जनाको मृत्यु - Brighter Network


माघ १२, गोरखामा रुखबाट लडेर आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भिमसेनथापा गाउँपालिका वडा नम्बर –४ धावा बटडाँडामा ५५ वर्षीय पोष्टबहादुर लामिछाने रहेको जिल्ला प्रहरी कार्यलय गोरखाका प्रहरी निरिक्षक तथा सूचना अधिकारी धु्रवप्रसाद शर्माले जानकारी दिनुभयो ।


दिउँसोे आफ्नै घर पछाडिको बरको रुखबाट लडेर लामिछानेको घटनास्थलम मृत्यु भएको उहाँको भनाई छ ।


मृतकको शव पोष्टमार्टमका लागि आरुघाट आधारभूत अस्पताल पठाइएको र घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय गोरखाले जनाएको छ ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :