फोहोरमैला विभागको कर्मचारीको परिचय दिँदै १३ लाखभन्दा बढी ठगी

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

फोहोरमैला विभागको कर्मचारीको परिचय दिँदै १३ लाखभन्दा बढी ठगी


काठमाडौं – काठमाडौं महानगरपालिकाको फोहोरमैला विभागको कर्मचारीको परिचय दिँदै ठगी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार पक्राउ परेका व्यक्ति दोलखाका २८ वर्षीय राजु लामा हुन्, जो हाल काठमाडौं–६ मा बस्दै आएका थिए। उनले फोहोर व्यवस्थापन शुल्कका नाममा विभिन्न स्थानबाट १३ लाख २५ हजार रुपैयाँभन्दा बढी असुल गरेको आरोप छ।

प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको टोलीले उनलाई काठमाडौं–३१ का घरहरूमा रकम उठाउँदै गरेको बेला नियन्त्रणमा लिएको हो। लामा विरुद्ध सरकारी नक्कली परिचय प्रयोग र ठगीको आरोपमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :