एकाबिहानै नारायणी नदीमा हाम फालेर युवा बेपत्ता, खोजी कार्य जारी

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

एकाबिहानै नारायणी नदीमा हाम फालेर युवा बेपत्ता, खोजी कार्य जारी

चितवन, साउन १३ – चितवन र नवलपुरलाई जोड्ने नारायणी पुलबाट मंगलबार बिहान एक युवक हाम फालेर बेपत्ता भएका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार घटना बिहान ६:०५ बजे भएको हो। प्रहरी उपरीक्षक यादव ढकालले अन्दाजित १८–२० वर्षका युवाको नाम र ठेगाना खुल्न नसकेको जानकारी दिनुभयो।

बेपत्ता युवाको खोजीका लागि सशस्त्र प्रहरी बल १७ नम्बर गणको आइआरटी पोस्टबाट सात जनाको टोली परिचालन गरिएको प्रहरीले जनाएको छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :